२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nada
२०८१ कार्तिक ९ गते ११:३८
Shares
शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौंः शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा एक लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

ncell

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर दुई हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर