२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुनको मूल्य तोलामा एक लाख ६५ हजार कायम

Nada
२०८१ कार्तिक ४ गते ११:५१
Shares
सुनको मूल्य तोलामा एक लाख ६५ हजार कायम

काठमाडौंः आइतबार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।

ncell

शुक्रबार मात्रै प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भइ नयाँ रेकर्ड बनाएको छापावाल सुनको मूल्य आज छ सय रुपैयाँले बढेर तोलामा एक लाख ६५ हजार कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर