२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

हत्या गरेको अभियोगमा एक जना पक्राउ

Nada
२०८१ असोज २ गते १२:३३
Shares
हत्या गरेको अभियोगमा एक जना पक्राउ

बर्दियाः बारबर्दिया नगरपालिका-५ तर्कापुर बस्ने ३९ वर्षीया मिना थारूको हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई गए राती प्रहरीले पक्राउ गरेको छ । 

ncell

शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मिनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका-५ सिटिबरेलीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर