२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अवैध लागुऔषध चरेशसहित एक जना पक्राउ

Nada
२०८१ असोज १ गते १७:१९
Shares
अवैध लागुऔषध चरेशसहित एक जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका-२ डम्पिङ घाडीबाट अवैध लागुऔषध चरेश २ किलो ९ सय ६० ग्रामसहित भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

इलाका प्रहरी कार्यालय छपकैया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त चरेशसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर