२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

झलनाथ खनालले छोडे नेकपा, समाजवादी जागरण अभियान घोषणा

Nada
२०८३ असोज १९ गते १५:५४
Shares
झलनाथ खनालले छोडे नेकपा, समाजवादी जागरण अभियान घोषणा

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै समाजवादी जागरण अभियान घोषणा गरेका छन् ।

ncell

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले पार्टी परित्यागसँगै नयाँ अभियान सुरु गरेको घोषणा गरेका हुन् । खनाल नेतृत्वको अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्तावसमेत पारित गरेको छ ।

पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीति पुनरावलोकन गर्ने विषयदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन् । अभियानले समाजवादी विचार र राजनीतिक आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर