२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कांग्रेसको १५औं महाधिवेशन उद्घाटन आज, खुल्लामञ्चमा तयारी पूरा (तस्बिरहरू)

Nada
२०८३ असोज १८ गते १२:०२
Shares
कांग्रेसको १५औं महाधिवेशन उद्घाटन आज, खुल्लामञ्चमा तयारी पूरा (तस्बिरहरू)

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ । देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो ।

ncell

May be an image of speaker, crowd and text

May be an image of speaker, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of speaker and dais

May be an image of crowd and text

May be an image of text

May be an image of speaker, crowd and text

May be an image of speaker, crowd and text

May be an image of crowd and text

May be an image of text

May be an image of text

सम्बन्धित खबर