२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

Nada
२०८३ असोज १६ गते १५:०६
Shares
सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

काठमाडौं : सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

ncell

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका थिए ।

भेटका क्रममा समसामयिक विषय तथा संसद् र राष्ट्रपतिबिचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर