२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८३ असोज १३ गते ११:५०
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. तीन हजार ८०० र चाँदीको मूल्य रु. ११५ घटेको हो ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु. चार हजार ३९५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य रु. चार हजार ५१० कायम थियो । 

ताजा खबर

सम्बन्धित खबर