२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

गजल

Nada
शिशिर बुढाथोकी
२०८२ चैत १४ गते ०६:०५
Shares
गजल

मागिनौ, मागेको भए तारा टिपेर दिन्थेँ
केवल तिम्रो लागि यो मुटु झिकेर दिन्थेँ

ncell

यदि चोखो प्रेममा विश्वास तिमीले राखेको भए 
यो सिंगोे सारा संसार तिमीलाई जितेर दिन्थँे

तिमी पढ्दिनौ र पो मेरो प्रेमका डायरी
पढ्ने भए तिमीलाई प्रेमपत्र लेखेर दिन्थेँ

माग्यौ हिराको हार, मोती माला थिएन मसँग
प्रेमले यदि मागेको भए तस्बिर यौटा खिचेर दिन्थेँ ।।

uae

सम्बन्धित खबर