२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

गजल

Nada
शिशिर बुढाथोकी
२०८२ माघ १७ गते ०६:१०
Shares
गजल

जसोतसो यो जिन्दगी टिकेको छ,
अपमान हजारौँ सहन सिकेको छ 

ncell

काँडाको होइन, वचनको खाटो बसेको हो,
देख्नेले त भन्छन् खिल झिकेको छ

अवश्य पढ्नु कुनै दिन यदि फुर्सद भए,
रुँदै जिन्दगीले एउटा पत्र लेखेको छ 

बगिरहन्छ मूल्यहीन यो सस्तो आँसु,
कौडीको भाउमा जिन्दगी बिकेको छ ।
 

uae

सम्बन्धित खबर