२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

कांग्रेस निर्वाचनमा सहभागी हुने

shivam cement
२०८२ मंसिर ६ गते १५:२२
Shares
कांग्रेस निर्वाचनमा सहभागी हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सानेपामा बसे पनि महाधिवेशनबारे कुनै निर्णय हुन सकेन । 

बैठकले भने २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरको छ । बैठकका निर्णयहरू महामन्त्री गगन थापाले सार्वजनिक गरेका थिए । 

उनका अनुसार सबै विषय एउटै बैठकमा टुंग्याउने प्रयास भए पनि निर्णय नपुगेका केही मुद्दा अर्को बैठकमार्फत समझदारी वा आवश्यक परे विधि र प्रक्रियाबाट समाधान गरिनेछ ।

ADV

सम्बन्धित खबर