२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

थपिए ८ लाख बढी नयाँ मतदाता 

shivam cement
२०८२ मंसिर ६ गते ०९:०५
Shares
थपिए ८ लाख बढी नयाँ मतदाता 

काठमाडौंः जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भइ घोषणा भएको चुनावपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । 

निर्वाचन आयोगकाअनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् । 

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।

ADV

सम्बन्धित खबर