२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

shivam cement
२०८२ कार्तिक ३० गते १२:१३
Shares
मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुने भएको छ ।

मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश तिल प्रसाद श्रेष्ठ र नृप ध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ । अन्तरिम आदेशका सम्बन्धमा आज सुनुवाइ हुन लागेको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन भएपछि मधेश प्रदेशका सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर