२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

आजको मध्यान्हः जेनजी आन्दोलनबाट उठेकादेखि ध्रुवीकरणमा दलहरूसम्म (भिडियो)

shivam cement
२०८२ कार्तिक १५ गते ०९:२९
आजको मध्यान्हः जेनजी आन्दोलनबाट उठेकादेखि ध्रुवीकरणमा दलहरूसम्म (भिडियो)

काठमाडौँ : २००७ सालको क्रान्ति होस् वा २०४६ सालको संयुक्त जनआन्दोलन । २०६२/६३ को जनआन्दोलन वा माओवादी सशस्त्र विद्रोह अथवा मधेश आन्दोलन सबैबाट नेता जन्मिएका छन् । तिनै आन्दोलनबाट उठेका थुप्रै नेताहरू नै दलको नेतृत्व र राज्यसत्तामा पुगेका छन् ।

त्यसैगरी एकताका लागि प्रयास भइरहँदा सम्बन्धित दलहरूमा भने विभाजन निम्तिएको लगायत साहित्य र मनोरन्जन विशेष समाचार पनि आजको मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ । 

भिडियो हेर्नुहोस् :


ADV

ताजा खबर

सम्बन्धित खबर