२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

थप उपचारको लागि देउवा दम्पती सिंगापुर प्रस्थान

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ११ गते ०८:५५
थप उपचारको लागि देउवा दम्पती सिंगापुर प्रस्थान

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएका थिए । 

तर, थप उपचारका लागि भन्दै देउवा दम्पती गए राती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise