२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

नख्खु कारागारबाट फरार भएका कैदी काठमाडौँको नयाँ बस्तीबाट पक्राउ 

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते ११:०६
नख्खु कारागारबाट फरार भएका कैदी काठमाडौँको नयाँ बस्तीबाट पक्राउ 

काठमाडौँ : जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले काठमाडौँको काठमाडौँ नयाँ बस्तीबाट पक्राउ गरेको छ ।

सोलुखुम्बु  घर भएका निमा खुर्पा खत्रीलाई  काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई यसअघि चोरी तथा डकैती गरेको अपरोपमा पक्राउ गरेका थिए । उक्त अपरोपमा पक्राउ गरी नख्खु कारागारमा पठाइएको थियो । उनी जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise