२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

ग्लोबल आइएमईद्वारा लाभांश घोषणा

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते २०:२१
ग्लोबल आइएमईद्वारा लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् तथा आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारण सभा तथा बुक क्लोजको मिति भने तय गरिसकेको छैन । आइतबार बैंकको प्रतिकित्ता २ सय ३८ रुपैयाँ ९० पैसामा अन्तिम सेयर मूल्यमा कारोबार भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise