२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

shivam cement
२०८२ असोज २ गते २०:५३
Shares
हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाडौं : हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण गरेर सञ्चालन गरेको छ । बैंकले आफ्ना शाखा कार्यालयलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको जनाएको छ ।

चाबहिलको शाखा बालुवाटारस्थित एनएल कम्प्लेक्समा सरेर सम्पूर्ण बैंकिंङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ । शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बंैकका उच्चपदस्थका कर्मचारी तथा अन्य अतिथिको उपिस्थति थियो । 

ADV

सम्बन्धित खबर