२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

३ सय दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषद्को निर्णय

Nada
२०८१ असार ३१ गते १९:२१
Shares
३ सय दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

ncell

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर