२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गुल्मीमा आगलागीबाट युवतीको निधन

Nada
२०८२ साउन ११ गते १०:२३
Shares
गुल्मीमा आगलागीबाट युवतीको निधन

काठमाडौँ : धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज बिहान मृत्यु भएको छ ।

ncell

धुर्कोट-५ का वडाध्यक्ष केशवराज भण्डारीको अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले  घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।

सम्बन्धित खबर