२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

प्रधानमन्त्रीबाट तराई मधेशको सुक्खा क्षेत्रको अवलोकन

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते १२:३२
प्रधानमन्त्रीबाट तराई मधेशको सुक्खा क्षेत्रको अवलोकन

महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise