२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

shivam cement
२०८२ साउन ८ गते ०९:४२
Shares
काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाडौँ : काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवन नजिकै गए राति १:१५ बजे बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भएका काठमाडौँकै वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजाल छिन् । दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

 रिजालको उपचारका क्रममा २: १५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर