२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

Nada
२०८२ साउन ८ गते ०९:१३
Shares
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी : अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

ncell

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर