२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित

Nada
२०८२ साउन ७ गते १३:४५
Shares
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधि सभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

ncell

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको उनले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर