२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

Nada
२०८२ वैशाख २४ गते १०:०३
Shares
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

बागलुङ : बागलुङ नगरपालिका-४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४:४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ । 

सम्बन्धित खबर