२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ फागुन २ गते १४:५२
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बैतडी पाटन नगरपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३० वर्षीय बिनोद पन्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

ncell

बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर