२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सासुको हत्या अभियोगमा बुहारी पक्राउ

Nada
२०८१ माघ ३० गते १२:४८
Shares
सासुको हत्या अभियोगमा बुहारी पक्राउ

धनुषाः जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भइ कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ताजा खबर

सम्बन्धित खबर