२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ माघ २३ गते १३:१०
Shares
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरीः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महादेवा गाउँपालिका–२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

आफ्नै दाई ४० वर्षीय गणेश रजकलाई २०६१ माघ १ गते बिहान कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

ताजा खबर

सम्बन्धित खबर