२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अन्तर्राष्ट्रिय नेपाली समाजको चौथो अधिवेशन हुँदै

Nada
२०८१ पुष २४ गते १२:०४
Shares
अन्तर्राष्ट्रिय नेपाली समाजको चौथो अधिवेशन हुँदै

कतार : नेपाल समाजवादी पार्टीको प्रवास भ्रातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन हुने भएको छ ।

ncell

“समृद्धि सम्भव छ, हाम्रै पालामा” भन्ने मूल नारा लिएर कतारमा २०१६ मा स्थापना भएको डाक्टर बाबुराम भट्टराई नेतृत्वको विदेशस्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतारले १० जनवरी शुक्रबार दोहोको सनैयामा अधिवेशन गर्न लागेको छ । उक्त अधिवेशन सफल बनाउन डा. भट्टराईले विद्युतीय माध्यामबाट शुभकामना दिने प्रवक्ता ध्रुव क्षेत्रीले जानकारी दिए । 

भट्टराई निकट संगठनले दोहामा स्थपित संघसंगठनका प्रमुखहरू सबैलाई पत्राचार गरिसकेको जनाएको छ । कार्यक्रम वेलफेवेर रेस्टुरेन्टको सभाहल सनैया प्लाजा महलमा दिउँसो १२ बजेदेखि सुचारु हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर