२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश

Nada
२०८१ असार १० गते १७:५१
Shares
मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश

काठमाडौँ : मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरूको तलबमान निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।

ncell

१६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै महान्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा हालेको हालेका थिए । 

रिटमाथि सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिए । 

ताजा खबर

सम्बन्धित खबर