२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड 

Nada
२०८१ पुष २१ गते १६:१६
Shares
अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड 

सिराहाः सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।   

ncell

आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी  हुन् ।

बा २ झ ३६४३ नम्बरको स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर