२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एनपीएलका लागि तयार हुँदै त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

Nada
२०८१ मंसिर ४ गते १२:३८
Shares
एनपीएलका लागि तयार हुँदै त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

काठमाडौं : मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि तयारी धमाधम अगाडि बढेको छ ।

ncell

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको तयारी यतिबेला धमाधम छ । दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ भने पहिलो पटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ ।

क्यानले पिच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ ।

क्यानले सोमबार लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर