२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा पुर्‍याइयो

Nada
२०८३ मंसिर ११ गते १३:४७
Shares
पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा पुर्‍याइयो

काठमाडौँ : पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा लगिएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराएको हो ।

सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।


 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर