२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा प्रदान

Nada
२०८३ कार्तिक १९ गते १७:३६
Shares
राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा प्रदान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सो निमन्त्रणा प्रदान गरेकी हुन् । कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधिलगायतको पनि सहभागिता रहेको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर