२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कस्तो रहनेछ आजको मौसम ?  

Nada
२०८२ मंसिर १७ गते १०:१४
Shares
कस्तो रहनेछ आजको मौसम ?  

काठमाडौँ : देशभरको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ncell

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो । 

दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

ताजा खबर

सम्बन्धित खबर