२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मेयर बालेनलाई पितृशोक

Nada
२०८२ मंसिर १५ गते १३:०५
Shares
मेयर बालेनलाई पितृशोक

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो । उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो ।

ncell

मधुमेह र पिसाब संक्रमणबाट पीडित उनलाई आइतबार बिहान बेहोसी अवस्थामै अस्पताल पुर्‍याइएको थियो । त्यसपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर