२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

Nada
२०८२ मंसिर १४ गते ०९:३२
Shares
आज देशका अधिकांश भागमा आंशिक बदली हुने

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 

ncell

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

ताजा खबर

सम्बन्धित खबर