२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सर्पको टोकाइबाट एक जनाको मृत्यु

Nada
२०८२ असोज ८ गते ११:४४
Shares
सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा : यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

ncell

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन् । 

उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।  

ताजा खबर

सम्बन्धित खबर