२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

Nada
२०८२ असोज ५ गते १८:३८
Shares
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर