२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

shivam cement
मध्यान्ह
२०८२ भदौ २९ गते १९:२१
सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौं : वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यससँगै नेपालले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ ।

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise