२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (फोटोफिचर)

Nada
२०८२ भदौ २९ गते १४:३१
Shares
परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (फोटोफिचर)

काठमाडौं : जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजनी गरेपछि जलेर क्षतिग्रस्त सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर सेवा सुरु गरेको छ ।

ncell

आइतबारबाट सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो ।

सम्बन्धित खबर