२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

आगजनीपछिको सिंहदरबारमा जे देखियो (तस्बिरहरु) 

shivam cement
मध्यान्ह
२०८२ भदौ २६ गते १६:३६
आगजनीपछिको सिंहदरबारमा जे देखियो (तस्बिरहरु) 

काठमाडौंः जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ । 

अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन् । विशेषगरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा ठूलो क्षति भएको छ।

तस्बिरहरुः 

ADV

सम्बन्धित खबर

Advertise