२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

Nada
२०८२ भदौ २४ गते १६:४७
Shares
प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौँ : काठमाडौँको कालीमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

ncell

जेन जेड युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

कालीमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

सम्बन्धित खबर