२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बालकोटमा गोली चल्दा २ जना घाइते

Nada
२०८२ भदौ २४ गते १२:२०
Shares
बालकोटमा गोली चल्दा २ जना घाइते

काठमाडौंः भक्तपुरको बालकोटमा गोली चल्दा २ जना घाइते भएका छन् । 

ncell

प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढ्दा गोली चलेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर