२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Nada
२०८२ भदौ २३ गते १५:२२
Shares
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

ncell

साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । 

बैठकमा आजको आन्दोलनका विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर