२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

shivam cement
मध्यान्ह
२०८२ भदौ २३ गते १५:१३
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं : जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर हालसम्म पाँच जनाको मृत्यु भएको हो ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनमा सय बढी घाइते भएका छन् । घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ। 

ADV

सम्बन्धित खबर

Advertise