२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जेनजी प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु

Nada
२०८२ भदौ २३ गते १४:०२
Shares
जेनजी प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु

काठमाडौं : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

ncell

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको हो । 

गोली लागेर घाइते भएका ती प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि सिभिल अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खबर