२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

१३ तस्बिरमा हेर्नुहोस् संसद् अगाडि जेनजीको प्रदर्शन

Nada
२०८२ भदौ २३ गते १२:२१
Shares
१३ तस्बिरमा हेर्नुहोस् संसद् अगाडि जेनजीको प्रदर्शन

काठमाडौं : नयाँ पुस्ता भनेर चिनिने ‘जेनजी’ (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) युवाहरूले सोमबारदेखि राजधानी काठमाडौंमा सडक प्रदर्शन गरिरहेका छन् । हाल जेनजीका प्रदर्शनकारी संसद् भवन अगाडि पुगेका छन् ।

ncell

सम्बन्धित खबर