२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

Nada
२०८२ भदौ २३ गते ११:४५
Shares
बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौंः जेनजीहरूले सोमबार राजधानीमा गरेको प्रदर्शनका कारण बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ । 

ncell

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका उनीहरु माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि सडक प्रभावित भएको छ ।

काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।

सम्बन्धित खबर