२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, मन्त्रिपरिषद्‍ले अनुमोदन गरे आन्दोलन रोकिने

Nada
२०८२ वैशाख १७ गते २०:०७
Shares
सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, मन्त्रिपरिषद्‍ले अनुमोदन गरे आन्दोलन रोकिने

काठमाडौं : सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।

बुधबार साँझ सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ ।

अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिने महासंघले जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर